बेनीमा गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम

विकल्प न्युज म्याग्दी,साउन ०१ गते । जिल्ला समन्वय समिति म्याग्दीको आयोजनामा स्थानीय तहका गणक र सुपरिवेक्षकका लागि गरिव घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी पाँच दिने तालिम सुरु भएको छ ।सदरमुकाम बेनीमा बुधबारदेखी ६ वटै स्थानीय तहका गणक र सुपरिवेक्षकलाई सो तालिमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले नेपाल … Continue reading बेनीमा गरिब घर परिवार पहिचान तथा परिचय वितरण सम्बन्धी तालिम